google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

रौतहटका दुई छुट्टाछुट्टै स्थानमा दुई बालिकाको मृत्यु भएको छ ।

बिकाश पाण्डेय // रौतहट // अशोज - १७ गते

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

बृन्दावन नगरपालिकाको उखुबारीमा शुक्रबार साँझ गढीमाइ नगरपालिका–१ समनपुरका सिताराम साहको १३–१४ वर्षकी सन्जा कुमारी साहको शव फेला परेको छ । वृन्दावन नगरपालिका–४ पलटुवाटोल मामाघरमा बसेकी सन्जाको सोही गाउँका होस नारायण यादवको उखुबारीमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी तथा प्रवक्ता भरत श्रेष्ठले जानकारी दिए । बालिकाको हत्या गरेर उखुबारीमा फालेका हुन सक्ने स्थानीयको आशंका छ ।स्तै रौतहटकै यमुनामाई गाउँपालिका–२ भेडियाहीका राम शंकर राय यादवकी १२ वर्षीया छोरी ममिता कुमारी यादवको खोलामा डुबेर मृत्यु भएको छ । खोलामा नुहाउने क्रममा पानीमा डुबेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.