google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

पानिमा डुबेको अवस्थामा शव फ़ेला

पानिमा डुबेको अवस्थामा शव फ़ेला

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

पवन शाह

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

बिराटनगर / विराटनगर १५ को पारिजात टोलमा पानिमा डुबेको अवस्थामा एक पुरुष शव भेटिएका छ ।

शुक्रबार दिउँसो पानिमा शव तैरिरहेको अवस्थामा स्थानियहरुले देखेपछी प्रहरी लाई खबर गरेको थियो । उक्त भेटिएको शव विराटनगर– १५ पारिजात टोल बस्ने वर्ष ६० को ज्ञानकुमार थापाको रहेको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाले बताउनुभयो । उनका अनुसार बिहान घरबाट हिँडेपछि परिवारबाट उनी सम्पर्कविहीन बनेका थिए । घर परिवार तथा आफ़न्तहरु द्वारा थापाको खोजी गर्ने क्रममा आफन्त र स्थानीय बासिन्दाले एक खाडलमा पानी जमेर बनेको पोखरीमा दिउँसो ३ः३० बजेतिर शव देखेपछि प्रहरीलाई खवर गरेका थिए । इलाका प्रहरी कार्यालय रानीले शवलाई पोस्टमार्टमका लागिएको र घटनाको अनुसन्धान भैइरहेको प्रनि थापाले बताउनुभयो ।


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0