google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

के पाउछिन त हाथरस की निर्भयाले न्याय ? 

के पाउछिन त हाथरस की निर्भयाले न्याय ?

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

भारतको उत्तरप्रदेशको हाथरस जिल्ला बस्ने वर्ष १९ की किशोरी संग गरिएको दुष्कर्म पछि मृत्यु हुनु प्रशासनिक बिफ़ल्ता देखिन्छ । त्यही हिन्दू संस्कृति विरुद्ध पिडित परिवारको सहमति बिना धर्म सम्वत किशोरीको अन्तिम संस्कार नहुनुले पनि भारतीय प्रशासनिक व्यवस्थामा पनि प्रशन चिन्ह बनेको छ । त्यही संचार माध्यमहरुमा आईरहेको मिडिया रिपोर्टको अनुसार सोहि जिल्लाको प्रमुख जिल्ला अधिकारीको बयान पनि दु:ख लाग्दो छ । यस्तो घटना को सामाचार सम्प्रेषणमा गएका पत्रकारलाई कोरोना, मानव अधिकारको अहित साथै अन्तरास्ट्रिय संचार आचार संहिताको पनि हनन हो । उत्तरप्रदेश सरकारले चालेको पाईलाले राम राज्य को ठाउमा जंगल राज्य को कथा अगाडी आईरहेको छ । उत्तरप्रदेश की छोरी चेली भारत सरकारको बेटी बचाओ को यो स्लोगनलाई कुन हिसाबले बुझ्ने यो मुद्दामा पिडित परिवारलाई जुन किसिमले जिल्ला अधिकारी बाट धम्की दीइन्दै छ त्यसरी लाग्दैन कि पिडितले न्याय पाउछिन ।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0