google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
किसानको काम नगरेको भन्दै प्रचार गर्दै नगरप्रमुख
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
अनिल पाण्डेय
कलैया बारा
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
बिषादी तथा बिउ ब्यावसायिक संघ बारा को चौथो महाधिवेशनमा प्रमुख अतिथि कलैया उपमहानगरपालिकाको नगरप्रमुख राजेश राय यादवले आफ्नो संम्बोधनमा किसानहरुकोलागि काम गर्न नसकि बितेको एक करोड भन्दाबढि रकम फ्रिज भएको बताउनुभएकोछ। आर्थिक बर्षमा २०७६/०७७ मा कलैया उपमहानगरपालिकामा बिनियोजित रकम र बाहिरी निकायबाट आएको रकम कलैया उपमहानगर पालिकाको एक करोड र बाहिरबाट आएको रकम समेत गरी फ्रिज भएको जानकारी पनि नगरप्रमुख यादवले जानकारी गराउनुभएको छ।
हाम्रो देश कृषि प्रधान देश भएकोले किसानहरुको बिकास गर्न सके कृषि सम्बृध हुनेथियो। बिषादिका खुद्रा बिक्रेता पसलहरुलाई तालिम र प्रमाण पत्रको आउने दिनमा ब्यवस्था मिलाउने जानकारी गराउनु भएकोछ।
संघको अध्यक्ष रामासिस साहको अध्यक्षतामा चौथो महाधिबेशनमा बिध्यानन्द झा,प्रभात मिश्रा लयागयतकाले किसान र कृषि ब्यवसायी गर्नेलाई सिप र ज्ञानको लागि तालिम सँचालन गरी दक्ष बनाउन सरकारसँग आग्रहले गरेका छन। कार्यक्रमको सँचालन जयनरायण महतो र स्वागत मन्तब्य बिश्वनाथ यादव ले गर्नु भएको छ।
सँम्भार:-cinnepal.com
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0