google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

९६ जनाको स्वाब परिक्षणमा पर्सा र बारा गरी १४ जना कारोना संक्रमण पुष्टि

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

दिपेन्द्र साह, पर्सा ।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

वीरगन्ज स्तिथ नारायणी अस्पतालको प्रयोशगालामा गए राती पर्सा र बाराका ९६ जनाको स्वाब परिक्षण गर्दा १४ जनामा कारोना संक्रमण पुष्टि भएको छ । संक्रमण हुनेमा पर्साका १० र बाराका ४ जना गरी १४ जनामा कारोना संक्रमण पुष्टि भएको हो ।

पर्सामा संक्रमण हुनेहरुमा वीरगन्ज महानगरपालिका वडा नम्बर ११ र वडा नम्बर १० का २÷२ जना, वडा नम्बर ३, १३ र १५ का १÷१ जना, तराई हस्पिटलमा उपचाररत १ जना बिरामी र एक जना कर्मचारी तथा छिपहरमाइ गाँउपालिकाका १ जनामा संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसीयाले जानकारी दिनुभयो ।

यस्तै बाराको सिम्रौनगढ नगरपालिकाका २ जना, महागढीमाइ नगरपालिकाका १ जना र जीतपुर सिमरा उपमहानगरपालिकाका १ जनामा पनि हिजो बेलुकी संक्रमण पुष्टि भएको चौरसीयाले बताउनुभयो।

साभार cinnepal.com


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0