google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

सचेत नागरीक समाजद्व​रा सम्मान  कार्यक्रम 

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
अनिल पाण्डेय  ,
कलैया बारा
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

          बाराको  कलैयामा आज एक कार्यक्रम को बिच  सचेत नागरीक समाज बाराद्व​रा सुरक्षा प्रमुखलाई सम्मान गरेको छ । सम्मान कार्यक्रममा सशस्त्र प्रहरी प्रदेश को डिआईजी कृ्ष्णभक्त ब्रह्मचार्य , बाराको सशस्त्र प्रहरी उपरिक्षक रविनराज कर्णजीत , नेपाल प्रहरी को बारा प्रहरी उपरिक्षक कृष्ण पंगेनी र डिएसपी गौतम मिश्रलाई एक कार्यक्रम गरी सम्मान गरेकोछ । सम्मान ग्रहण गर्दै सशस्त्र प्रहरीको  २ न.प्रदेश  को डिआईजी ब्रह्मचार्य प्रदेश नम्वर २ को सबै जिल्लाको  सिमाना मा पुगी सुरक्षाजवान देखि जनतासम्मलाई सचेत र सवधान बस्न आग्र​ह​ गरेको बताउनुभयो ।
 सचेत नागरिक समाज बारा को आयोजना मा सम्मपन कार्यक्रम को अध्यक्षता समाज को अध्यक्ष जयमगल ठाकुरले गर्नुभएको थियो भने  स्वागत समाजको संरक्षक जंगबहादुर यादवले गर्नुभएकोथियो । कार्यक्रममा देवेन्द्र गिरी हाम्रो समाजमा भाषाको ज्ञान को सम्बन्ध मा प्रकाश पार्नुभयो। कार्यक्रममा समाज को सदस्य ,  बुध्दीजिवी  र पत्रकार लगायत को उपस्थित रहेको थियो भने कार्यक्रम सञ्चालन राबमबाबु कुशवाहाले गर्नु भएकोथियो ।
सम्भार:-cinnepal.com

Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0