google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

मन्दिरको पुजारी लाइ गोली हानी हत्या

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

विजय साह, रौतहट ।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

रौतहटमा एक मन्दिरको पुजारी लाइ गोली हानी हत्या गरिएको छ । भर्खर रातिको सवा९ बजेको समयमा जिल्लाको माधवनारायण नगरपालिका वडा नं २ खेसरहिया हनुमान मन्दिरका पुजारी श्रीराम साहको कन्चटमा गोली हानी हत्या गरिएको छ ।

हतियार सहित आएका अज्ञात व्यक्तिको समुहले खाना खाइरहेका पुजारी साहलाई गोली हानी फरार भएका छन् । अज्ञात समूहको गोली प्रहारबाट पुजारी साहको घटना स्थलमै मृत्यु भएको बताइएको छ ।
घटनस्थलमा अहिले इलाका प्रहरी कार्यालय गरुडाका टोली पुगेर अनुसन्धान गरिरहेका छन् ।
गोली कस्ले र किन चलाएको भने कुरा खुल्न सकेको छैन । यस सम्बन्धमा विस्तृत विवरण आउन बाँकी नै रहेको छ ।

सभार cinnepal.com


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0