बिराटनगरमा हुन गइरहेको छ ओपन स्टेज

0
Pacharauta

बिराटनगरमा १९ र २६ दिसंबर हुन गई रहेको छ ओपन स्टेज । रेड एफएम १०१ मेगाहर्ज र बिहाइन्द द हार्ट को संयुक्त आयोजनामा हुन गइरहेको ओपन स्टेजमा कविता, कथा ,सायरी ,गीत एवं अन्य विभाजन हरूछन्। यस कार्यक्रममा बारकोद लंज , डाइनामिक कंसलटेन्ट , केआइसी बिराटनगर, पावर जिम, बिइङ लरनर्स एवं अन्य थुप्रै स्पोन्सर र सहयोगीहरू रहेका छन् ।

“लेखमा बिशेस रूची राख्ने तर मौका न पाउने हरूका लागि यो कार्यक्रम एउटा सुवर्ण अवसरको रुपमा आएको छ” रेरेड एफएम १०१ मेगाहर्ज का संचालक र बिहाइन्द द हार्टका डायरेक्टर प्रेम पारखले जानकारी दिए ।

https://www.youtube.com/channel/UCgrhND6roZCT2zR_Mo6xp6A

Leave A Reply

Your email address will not be published.