google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

दुई ह​प्ता न​बित्दै रौत​ह​ट​ तिन​ ह​त्या

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

उद​य​ तिवारी

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

रौत​ह​ट

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

रौतहटमा पछिल्लो दुई हप्तामा तीन जनाको हत्या भएको छ । हिजो मात्रै एक महिलाको हत्या भएको छ ।
रौतहटको गढीमाई नगरपालिका–३ मुसरिया गाउँको बीचमा रहेको उखु खेतमा सोही स्थान निवासी ४० वर्षीया मिन्त्रा देवीको घाँटीमा शल बेरेको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
घरबाट घाँस काट्न बिहानै निस्केकी उनको शव साँझ मात्रै फेला परेको हो । शरीरको कम्मर मुनीको भागमा चोट लागेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।


यसअघि साउन ३१ गते गरुडा नगरपालिका–८ जिगडिया स्थित सच फलफूल नर्सरीमा कार्यरत १७ वर्षिय निरञ्जन रामको घाँटी रेटी हत्या भएको थियो ।
त्यसैगरी भदौ ३ गते माधवनारायण नगरपालिका–२ खेसरैया स्थित हनुमान मन्दिरका पुजारीको पनि हत्या भएको थियो ।
पुजारी हत्यामा संलग्न रहेकाहरुलाई प्रहरीले अझै पक्राउ गर्न सकेको छैन ।
भदौ ११ गते रामको हत्या आरोपमा पक्राउ परेका सोही स्थानका विजय रामको भने इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा प्रहरीको निर्मम यातना र कुटपिटबाट घाइते भई नेशनल मेडिकल कलेज शिक्षण अस्पताल वीरगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो ।
उनको प्रहरीको यातनाले मृत्यु भएको भन्दै आफन्तले आन्दोलन गर्दै आएका छन् । उनीहरुले घटनाको वास्तविकता पत्ता लगाइ दोषीलाई कारवाही गर्न माग गरेका छन् ।
घटनापछि इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी ज्ञानकुमार महतो प्रदेश प्रहरी कार्यालय जनकपुरमा तानिएका छन् ।
घटनाको छानविनका लागि गृह मन्त्रालयले उपसचिवको संयोजकत्वमा ३ सदस्यीय समितिसमेत गठन गरेको छ ।

 

सँम्भार:-cinnepal.com


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0