google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

कोभिड १९ सम्बन्धि अन्त​क्रिया कार्य​क्र​म    ​ स​म्प​न्न​

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
अनिल पाण्डेय
कलैया बारा
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
         बारा को पचरौता नगरपालीका मा कोभिड १९ सम्बन्धि अन्त​क्रिया कार्य​क्र​म​ स​म्प​न्न भएको छ। ​  अन्त​क्रिया कार्य​क्र​म​मा  कोरोना भाईरस सँग कसरी सुरक्षित रहने र हाम्रो देशमा यससँग लडने प्र​याप्त​ स्रोत​साध​न​ नभएकोले आफु र समाजलाई कसरी बचाउने बिषयमा छलफल भएको थियो। साथै समान्य तरिकबाट सुचारु नभएका कामहरुलाई कसरी सुचारु गर्न सकिने बिषयमा पनि छलफल भएको थियो। हाम्रो देशमा स्रोत​साध​न​को अभावमा बिधालयहरुलाई क्वारन्टाईन बनाउनु परेको अवस्था छ। जुन अहिले सम्म सुचारु हुन सकेको छैन। क्वारन्टाईन भएको बिधालयहरुलाई बिधार्थिहरुलाई पठनपाठन गर्न कसरी सहज बातावरण बनाउन सकिन्छ। पठनपाठन गर्न आएका बिधार्थिहरु कसरी सुरक्षित रहन्छन। समाजमा सुरक्षित र स्वस्थय रहन समय समयमा साबुनपानिले हात धुई कसरी सरसफाईमा ध्यान दिन सकिन्छ भन्ने बिषयमा पनि छलफल भएको थियो।
   पालिकाभित्र कुनै ब्यक्ति कोरोना पोजेटिभ सक्रिय भएकालाई पुर्ण सरसफाई समाग्री दिने र वँहाहरुलाई निगरानिमा राखि सरसफाईमा ध्यान दिई कोरोनाबाट बच्न सहयोग पुर्याउने रिक्स कमुनिकेशन अफिसर नरेश गुप्ता छलफलमा जानकारी दिएका थिए। उपल्बधी र पर्णस्थापन कार्यक्रम अन्तर्गत युनिसेफ को सहयोग , एन सि भि को सहकार्य र जनजागरण युवा क्लव को आयोजना मा कार्यक्रम भएको थियो ।
नगर प्रमुख रमेश यादव को अध्यक्षतामा भएको कार्यक्रम मा निमित प्रशासकीय प्रमुख श्यामसुन्दर यादव , शिक्षा शाखा को प्रमोद यादव , स्वास्थ शाखा को नवलकिशोर साह , जनजागरण युवा क्लवबाट  प्रोजेक्ट​ सरसफाई ईन्जिनियर महम्द समरूदीन लगायत कर्मचारी बुध्दीजिवीको सहभागिता रहेको थियो।

 

सँम्भार:-cinnepal.com


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0