google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

कलैयामा पार्टी कार्यालय सरसफाई

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

कलैयामा पार्टी कार्यालय सरसफाई 

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
अनिल पाण्डेय
कलैया बारा
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
यो बर्षको बडादंशै तिहार र छठ पर्ब नजिकदै गर्दा कोरोना को कहरले सम्पुर्ण कार्यालय बन्द रहेको हुनाले आज बाराको नेपाल कम्युनिष्ट पार्टी कार्यालय सरसफाई गरीएको छ।
 हाम्रो देश​मा बडादंशै तिहार र छठ पर्ब धेरै हर्षोहुलासको साथ मनाईने पर्ब भएकोले साथिभाईसँग मिलि मायाप्रेम​को सदभाव साथ मनाईने पर्ब हो। यि पर्ब नजिकदै गर्दा हाम्रो समाजमा नै सरसफाई गरी सम्पुर्ण गाँउघर मिली मनाउने पर्ब हो। पार्टी कार्यालय लाई अझ राम्रो र ब्वस्थित बनाउन छलफल भयो।
यहि पर्बलाई मध्यनजर गरी राष्ट्रिय​ युवा सँघ नेपाल बाराले बाराको कलैयामा रहेको पार्टी कार्यालय सरसफाई गरेकाछन। राष्ट्रिय​ युवा सँघ नेपाल बाराको अध्यक्ष पुरुषोतम साहको अध्यक्षतामा पुर्ब संबिधान सभासद शिवचन्र्द कुश्वाहा ,प्र​देश​ सभासद महम्मद समिर , उधोग बाणिज्य सँघ बाराको अध्यक्ष बिनोद साह , नगर अध्यक्ष :- जवाहिर अंसारी
जिल्ला पार्टी अध्यक्ष :-क्षेत्र बहादुर श्रेष्ठ
प्रमुख अतिथी:- अच्युत मैनाली के. स. रमेश साह ,जितेन्द्र साह,रबिन्द्र दास श्रेष्ठ ,हरिओम साह,
कलैया नगर कमिटी सचिव मुकेश साह , अशोक तिवारी लगायतको उपस्थितीमा सरसफाई गरिएको थियो।

 

सँम्भार:- cinnepal.com


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0