google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

एसएसबी द्वारा अवैध काजु र कपाडा सहित एक नियंत्रणमा

एसएसबी द्वारा अवैध काजु र कपाडा सहित एक नियंत्रणमा

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

पवन शाह
सिमा सुरक्षा बल एसएसबी को ५६औ वाहिनी जोगबनि बिओपि बाट खातेको टोलीले जोगबनी चाणक्य चौकमा चेक जाचको क्रममा नेपाल तर्फ़ अवैध रुपमा ल्याउदै गरेको काजू र कपाडा सहित सिमा स्तम्भ नम्बर १७९/१ देखी २० मिटर भित्र भारतिय सिमामै एक जना तस्कर सहित सामानहरु नियंत्रणमा लिएको छ ।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

भारतीय सिमामा खटेका एसएसबी कर्मचारि बब्बन यादव र राम कुरार द्वारा नियन्त्रणमा लिईएको मानिस सिमावर्ति क्षेत्र भारत तर्फ़कै इश्लामपुर को १२नम्बर वडामा बस्ने वर्ष ३८ को नुर आलम रहेको र जोगबनिकै एक स्थानिय पसल बाट उक्त सामान खरिद गरी नेपाल ल्याउन खोजेको सिमा सुरक्षा बल एसएसबी जोगबनी प्रमुख बिरेन्द्र कुमारले बताउनुभयो । पक्राउ परेका व्यक्ती सहित जफ़तगरिएको सामनहरु आवश्यक कार्वाहिको लागी फारबिसगंज कस्टम कार्यलयमा बुझाएको छ ।


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0