google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

अबैध मालसमान सहित अटो र खुल्ला मदिरा स​श​स्त्र​ प्र​ह​रीद्व​रा प​क्राउ

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

अबैध मालसमान सहित अटो र खुल्ला मदिरा स​श​स्त्र​ प्र​ह​रीद्व​रा प​क्राउ
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
अनिल पाण्डेय
कलैया बारा
बाराको बरियापुरमा रहेको सशस्त्र बेस क्यामपले आज भारतबाट लुकिछिपी नेपाल आईरहेको ना ३ ख​ ९४४८ न​म्ब​र​को माक्सिम् अटो सहित अन्दाजि मुल्य रु चार लाख बराबरको हार्डवेयरको मालसमान सहित
प​क्राउ गरेको छ। सशस्त्र प्र​ह​रीको ईन्स्पेक्टर प्र​कास पाण्डेको नेतृत्वमा खटिएको प्र​ह​री टोलीले मालसमान सहित अटो प​क्राउ गरिएको हो।
 
प्र​काउ गरिएकोको अटो गाडि सहित मालसमान अनुसन्धानका लागि भँसार कार्यालय बिरगँज पठाईएको १२ नम्बर गणको गणपति सशस्त्र।          प्र​ह​री उप​रीक्ष​क रबिनराज कर्णजितले जानकारी गराउनुभएको छ। 
लागु पदार्थको साथै घरेलु मदिरा १४० लिटर जति पनि आजै सशस्त्र प्र​ह​रीको ईन्स्पेक्टर प्र​कास पाण्डेको नेतृत्वमा खटिएको प्र​ह​री टोलीले प​क्राउ गरी स्थानिय जनप्रतिनिधी र स्थानिय बुदिजिबीको रोहबरमा नष्ट गरिएको गणपति कर्णजितले जानकारी गराउनुभएकोछ।
सशस्त्र प्र​ह​रीको ईन्स्पेक्टर प्र​कास पाण्डे बरियारपुर बेसक्याम्पमा आएपछि आज सम्म तिस लाख जतिको भौसी , बाख्रा , केराउ , कपडा ,किराना समान , लगायतको मालसमान प​क्राउ गरी भँसार कार्यालय र राजस्व कार्यालयमा बुझाइ सक्नु भएको कुराको स्थानियहरुले बताएका छन।
यसरी नै प्र​ह​रीले भारतबाट लुकिछिपी आउने मालसमानलाई प​क्राउ गर्दै गयो भने यहाँ ब्यपार गर्ने ब्यापारीलाई ब्यपार गर्न धेरै नै सहयोग हुने र नेपाल सरकारको राजस्व पनि बढने बरियारपुरका ब्यापारीहरु बताउछन।
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

सँम्भार:-cinnepal.com

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0