मंत्री सोनल
Browsing Category

दुर्घटना

पानिमा डुबेको अवस्थामा शव फ़ेला

पवन शाह बिराटनगर / विराटनगर १५ को पारिजात टोलमा पानिमा डुबेको अवस्थामा एक पुरुष शव भेटिएका छ । शुक्रबार दिउँसो पानिमा शव तैरिरहेको अवस्थामा स्थानियहरुले देखेपछी प्रहरी…

ठक्कर दिई घाईते बनाएको मोटरसाईकलमा २ अलग अलग नम्बर

पवन शाह बिराटनगर / शनिवार राती बिराटनगर १५ र १६ को सिमाना हड्तालीहाट भट्टिमोड नजिक एक मोटरसाईकलको ठक्कर लागी महिला घाईते भएपछी स्थानिय हरुले मोटरसाईकल सहित चालकलाई…

दुर्घटनामा परी एकै परिबारको तिन जनाको मृत्यु

अनिल पाण्डेय कलैया बारा पुर्व-पश्चिम सडकखण्ड अन्तर्गत बारामा बसले स्कुटीलाई ठक्कर दिँदा तीनजनाको घटनास्थालमै मृत्यु भएको छ । मृत्यु हुनेमा एकै परिवारका श्रीमान,…

एक आप​स​मा मोट​र​साईकल​ ठोकिदा दुर्घ​ट​ना

एक आप​स​मा मोट​र​साईकल​ ठोकिदा दुर्घ​ट​ना अनिल​ पाण्डेय​ कलैया बारा हुलाकि राज​मार्ग​ अन्त​र्ग​त​ कलैया उप​माहान​ग​र​ पालिका व​डा न.​ १४ ब​घ​व​न​ भौँरा…

बारामा आज​ मोटोर​साईकल​ दुर्घ​ट​ना एकको मृत्यु

अनिल​ पान्डेय​  कलैया बारा बारामा बिहीबार मोटरसाइृकल दुर्घटनामा परी एक जना  युवकको ज्यान गएको छ । बिहान ९ बजेको समयमा  महागढीमाई नगरपालिका २ भुतहीपुल…

बारामा दुईव​टा मोट​र​साईकल​ एक आप​स​मा ठोकिदा तिन​ ज​ना घाईते

अनिल​ पाण्डेय​ कलैया बारा बाराको हुलाकि राज​मार्ग​ अन्त​र​ग​र्त​ कलैया ब​स​पार्कनिर​ दुईव​टा मोट​र​साईकल​ एक आप​स​मा ठोकिएको छ​।  एक अर्को दिशाबाट​ आईर​हेको…

मन्दिरको पुजारी लाइ गोली हानी हत्या

विजय साह, रौतहट । रौतहटमा एक मन्दिरको पुजारी लाइ गोली हानी हत्या गरिएको छ । भर्खर रातिको सवा९ बजेको समयमा जिल्लाको माधवनारायण नगरपालिका वडा नं २ खेसरहिया हनुमान…

रानिमाई पोखरीमा डुबेर युवकको मृत्यु

पवन शाह, बिराटनगर । रानिमाई पोखरीमा पौडी खेल्ने क्रममा डुबेर एक युवक को मृत्यु भएको छ । बिराटनगर महानगर पालिका को वडा नम्बर १४ मा रहेको रानिमाई पोखरीमा आईतवार बिहान…

रानिमाई पोखरीमा डुबेर युवकको मृत्यु

पवन शाह बिराटनगर / रानिमाई पोखरीमा पौडी खेल्ने क्रममा डुबेर एक युवक को मृत्यु भएको छ । बिराटनगर महानगर पालिका को वडा नम्बर १४ मा रहेको रानिमाई पोखरीमा आईतवार बिहान…

रौतहटस्थित एकजना युवकको घाँटी काटेर हत्या

उद​य​ तिवारी, रौत​ह​ट​। रौतहटस्थित एकजना युवकको घाँटी काटेर हत्या गरिएको छ । जिल्लाको मध्यभागमा गरुडा नगरपालिका ८ जिंगडियाका १७ वर्षीय युवक निरन्जन राम चमारको घाँटी…