google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

नेपाल र भारतका दुवै देशका सुरक्षा बल द्वारा सिमामा संयुक्त गस्ति

नेपाल र भारतका दुवै देशका सुरक्षा बल द्वारा सिमामा संयुक्त गस्ति

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

पवन शाह
बिराटनगर / चाडपर्व तथा चुनाव को माहोलमा नेपाल भारत दुवै देशको सिमा सुरक्षा बलहरु

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
सिमा सुरक्षा को निम्ती यहा बसोवस गर्ने स्थानियहरुलाई सुरक्षा को प्रत्याभूति गराउन सम्वेदन्सिल हुदै संयुक्त गस्ति गरेको छ ।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

प्रतेक महिना सशस्त्र प्रहरी बल नेपाल र सिमा सुरक्षा बल (एसएसबी) ले नियमित रुपमा गर्ने संयुक्त गस्तिमा भने यस पटक को केही एजेण्डाहरु लिएर संयुक्त गस्ति थालेको हो । नजिक रहेको महान चाडहरु तिहार र छठ पर्वको तथा भारत मा हुने चुनाव को सम्वेदन्सिलतालाई हेरेर दुई देश बिचको सिमा सुरक्षा संयंत्रलाई बलियो बनाउन केही अप्रिय घट्ना हुन नदिन दुवै सुरक्षा बलहरु संयुक्त रुपमा निस्केको हो ।

नेपाल भारत सिमा सुरक्षित भए नभएको , सिमा स्तम्भ को स्तिथि तथा यथा स्थानमा भए नभएको, दशगजा क्षेत्रमा घर टहरा निर्माण भए नभएको यकिन गर्न र सिमावर्ति एरियाहरुमा लागुऔषध कारिवार, बिस्पोट्क प्रदार्थको कारोवार गर्ने किसिमको व्यक्तिहरुलाई चेतावनि स्वरुप संयुक्त गस्ति गरिएको हो । नेपाल भारतका यी दुइ सुरक्षा बलहरुको राम्रो सहकार्यको कारण अहिले बिराटनगर महानगर पालिका आसपासका सिमावर्ति इलाकाहरुमा शन्ति सुरक्षाको अवस्था सबल रहेको बुझन सकिन्छ ।

सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट रानी र सिमा सुरक्षा बल (एसएसबी) ले पुर्व निर्धारण गरिएबमोजिम नियमित रुपमा गरिने संयुक्त गस्तिमा सिमा स्तम्भ नम्बर १७९/१ इश्लामपुर देखी सिमा स्तम्भ नम्बर १८०/२ दरैया सम्म करिब ३.२ किलो मिटर गस्ति गरिएको सशस्त्र प्रहरीले बताएको छ ।


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0