google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

नेपाल भारत ओहोर दोहोर गरेर समुदायमा संक्रमण निम्त्याउनेलाई अब क्वारेनटाईनमा राखिने

नेपाल भारत ओहोर दोहोर गरेर समुदायमा संक्रमण निम्त्याउनेलाई अब क्वारेनटाईनमा राखिने

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

पवन शाह

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
बिराटनगर / समुदायमा कोरोनाको संक्रमण तिव्र रुपमा फ़ैलिरहेको अवस्थामा नेपाल भारत सिमा सिल रहेकै बेलामा पनि अवैध रुपमा मान्छेहरु नेपाल भारत आउने जाने क्रम नरोकिए पछी सशस्त्र प्रहरीले कडा कदम चालेको छ ।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

बिराटनगर महानगर पालिका भित्र पर्ने नेपाल भारतको सिमावर्ती इलाकामा नेपाल भारत मान्छे ओसार पोसार गर्ने क्रम केही स्थानियहरुको आर्थिक प्रलोभनले गर्दा व्यवसाईक रुप लीइसकेको हुनाले त्यस्तालाई निरुत्साहित गर्न र कार्वाहिको दायरामा ल्याउन सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट जोगबनिको सप्रनि मौसम पोखरेलले कडाई सुरु गरेको बताउनुभयो । सिमावर्ति इलाका दरैया, दक्षिण गेठ, हुलास चौक, मटियरुवा र इश्लामपुर नाकामा अवैध नेपाल भारत आवत जावत गर्ने तथा भारत विभिन्न ठाउहरुबाट गलत तरिकाले रित न पुर्याई नेपाल प्रवेश गर्न खोज्ने जोकोहीलाई पनि नियन्त्रणमा लीइ आवश्यक कार्वाहिको तथा क्वारेनटाईन मा राख्नको लागी होल्डिङ्ग सेन्टर सम्म पुर्याउने काम थाल्नुभएको हो ।

जन जिवन सहज होस भनि समुदायमा अझै संक्रमण नथपियोस र फ़ैलिएको संक्रमण नियंत्रणको लागी सिमामा कडाई आवश्यक रहेको हुनाले सिमावर्ति इलाकामा अहिले जति कडाई गरेपनि अवैध ओहोर दोहोर न रोकिएपछी बिओपि प्रमुख पोखरेलले यस्तो कदम उठाउनुभएको हो ।


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0