google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

दुर्घटनामा परी एकै परिबारको तिन जनाको मृत्यु

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

अनिल पाण्डेय, कलैया बारा

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

पुर्व-पश्चिम सडकखण्ड अन्तर्गत बारामा बसले स्कुटीलाई ठक्कर दिँदा तीनजनाको घटनास्थालमै मृत्यु भएको छ । मृत्यु हुनेमा एकै परिवारका श्रीमान, श्रीमती र छोरा रहेका छन् ।

ईलाका प्रहरी कार्यालय सिमराका डिएसपी दिपक श्रेष्ट अनुसार सिन्धुलीबाट नेपालगन्जतर्फ जादै गरेको ना.४.ख.७२४४ नम्बरको बसले बिपरित दिशाबाट जाँदै गरेको प्रहरी प्रदेश नम्बर २०३-००४ प ४४४२ नम्बरको स्कुटीलाई ठक्कर दिँदा एउटै परिबारको तिन जनाको मृत्यु भएको छ।

आज ना.४.ख.७२४४ नम्बरको बसको ठक्करबाट प्रदेश नम्बर २०३-००४ प ४४४२ नम्बरको स्कुटीमा सवार बारा निजगढ नगरपालिका वडा नम्बर १० लाल टोलका २६ वर्षीय तीर्थमान स्याङतान उनकी श्रीमती २३ वर्षीय ज्योती स्याङतान र एक बर्षका छोराको मृत्यु भएको बाराका प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।

बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ दुधौरा पुलस्थित निजगढबाट पथलैया तर्फ आउँदै गरेको बसले बिपरित दिशाबाट जाँदै गरेको स्कुटीलाई अपरान्ह ठक्कर दिएको थियो ।

दुर्घटना पश्चात् बसका चालक भने फरार भएका छन् । घटनास्थलमा प्रहरी परिचालन गरिएको र चालकको खोजी भइरहेको डीएसपी मिश्रले बताउनुभयो।

सँम्भार:-cinnepal.com


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0