google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

किसानको काम नगरेको भन्दै प्र​चार गर्दै नगरप्र​मुख

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
अनिल पाण्डेय
कलैया बारा
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
बिषादी तथा बिउ ब्यावसायिक संघ बारा को चौथो महाधिवेशनमा प्र​मुख अतिथि कलैया उपमहानगरपालिकाको नगरप्र​मुख राजेश राय यादवले आफ्नो संम्बोधनमा किसानहरुकोलागि काम गर्न नसकि बितेको  एक करोड भन्दाबढि रकम  फ्रिज​ भएको बताउनुभएकोछ। आर्थिक बर्षमा २०७६/०७७ मा कलैया उपमहानगरपालिकामा बिनियोजित रकम र बाहिरी निकायबाट आएको रकम कलैया उपमहानगर पालिकाको एक करोड र बाहिरबाट आएको रकम समेत गरी फ्रिज​ भएको जानकारी पनि नगरप्र​मुख यादवले जानकारी गराउनुभएको छ।
 हाम्रो देश कृषि प्र​धान देश भएकोले किसानहरुको बिकास गर्न सके कृषि सम्बृध हुनेथियो। बिषादिका खुद्रा बिक्रेता पसलहरुलाई तालिम र प्रमाण​ प​त्रको आउने दिनमा ब्यवस्था मिलाउने जानकारी गराउनु भएकोछ।
संघको अध्य​क्ष​ रामासिस साहको अध्य​क्ष​तामा चौथो महाधिबेशनमा बिध्यानन्द झा,प्रभात मिश्रा लयागयतकाले किसान र कृषि ब्यवसायी गर्नेलाई सिप र ज्ञानको​ लागि तालिम सँचालन गरी द​क्ष​ बनाउन सरकारसँग आग्र​ह​ले गरेका छन। कार्यक्र​म​को सँचालन जयनरायण महतो र स्वागत मन्तब्य बिश्वनाथ यादव ले गर्नु भएको छ।

 

सँम्भार:-cinnepal.com


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0