google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

इश्लामपुर बाट औषधि जन्य उत्पादन बरामद

इश्लामपुर बाट औषधि जन्य उत्पादन बरामद

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

मन्दिप साह
बिराटनगर / चोरी लुकी गलत बाटो भएर भारत बाट नेपाल तर्फ़ औषधि जन्य प्रदार्थ लीइ प्रवेश गरेको एक जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिई सामन जफ़त गरेको छ ।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

सोमवार बिहान ९:३० बजेको समयमा इश्लामपुर को बाटो भएर एकजना भारतीय नागरिक नेपाल तर्फ़ आउदै गर्दाको अवस्थामा त्यहा सुरक्षामा खटेको सशस्त्र प्रहरीले रोकेर चेक जाच गर्दा भारतमा निर्मित पतन्जली आयुर्वेधिक को औषधि जन्य केही उत्पादनहरु फ़ेला पारी नियन्त्रणमा लिएको छ । नेपालमा दर्ता भएकै उत्पादनहरु भएकोले उक्त ल्याउने मान्छेलाई भारत तर्फ़ नै पठाई उत्पादनहरु अवैध तरिकाले ल्याएको हुनाले जफ़त गरेको हो ।


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0