स्वतन्त्रता दिवस को अवशरमा सशस्त्र प्रहरी र एस.एस.बि. बिच शुभकामना आदान प्रदान

0

 

बिराटनगर ।

भारतको ७४ औ स्वतन्त्रता दिवस को अवशरमा सशस्त्र प्रहरीबल नेपाल र भारतिय सिमा सुरक्षा बल एस.एस.बि. बिच शुभकामना आदान प्रदान भएको छ ।

कोरोना महामारीको कारणले गर्दा दुवै देशको सिमा सिल रहेको बेला स्वतन्त्रता दिवस को अवशरमा सिमा सुरक्षा बल एस.एस.बि.को ५६औ बटालियन बोर्डर आउट पोस्ट जोगबनिको इंस्पेक्टर प्रविण कुमार सिंह र सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट बखरी को प्रहरी निरीक्षक हरि शाही बिच दशगजामै शुभकामना आदान प्रदान भएको छ ।

स्वतन्त्रता दिवस को अवशरमा मीठाई लिएर एस.एस.बि. को बि.ओ.पि. प्रभारी इंस्पेक्टर सिंहले सप्रनि शाहि संग शुभकामना आदान प्रदान गर्नु भएको हो ।

Leave A Reply

Your email address will not be published.