सामाचार प्रभाव – दक्षिणगेठका झ्यालहरु सिल

सामाचार प्रभाव - दक्षिणगेठका झ्यालहरु सिल

0

पवन शाह
बिराटनगर / झ्याल पसेर नेपाल आउदै दुई नम्बरी र कालो बजारीहरुको अखाडा बन्यो दक्षिणगेठ शिर्षकको भिडियो सहितको सामाचार हाम्रो यही संचार माध्यममा प्रकाशन र प्रशारण भएपछी उक्त सामाचारको प्रभले अहिले नेपाल भारत आवत जावत गर्ने झ्याल प्रहरी पुर्ण रुपमा बन्द गरिएको छ ।

इलाका प्रहरी कार्यालय रानी प्रहरी निरीक्षक दिपक थापाले आफ़्नै उपस्थितिमा सम्पुर्ण झ्यालहरु सिल गरेको हो । दक्षिणगेठमा खुला सिमामा खुला झ्यालहरुले ल्याएको विकृतीहरु नियंत्रण गर्न सोमवार झ्यालहरुमा काठ को बिट ठोकेर बन्द गरेका हुन ।

Leave A Reply

Your email address will not be published.