google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

लागुऔषध दुई जना पक्राउ

लागुऔषध दुई जना पक्राउ

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

पवन शाह
बिराटनगर / बिराटनगर १६ मा पर्ने दरैया बस्तिको बाटो भएर भारत बाट नेपाल ल्याउदै गरेको ठुलो परिमाणमा लागुऔषध सहित प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ ।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

आज बिहान सवा ४ बजेको समयमा लुकी छिपि नेपाल तर्फ़ लागुऔषध ल्याउदै गरेको अवस्थामा १ नं. प्रदेश प्रहरी कार्यालय बाट सादा पोसाकमा खटेको टोलीले उक्त लागुऔषध सहित बिराटनगर महानगर पालिका १५ बस्ने वर्ष ३१ को शम्भु साह र सोही ठाउ बस्ने वर्ष ३० को बिकि राई लाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङ्ग ले जनाएको छ ।

पक्राउ गरिएको उक्त लागुऔषधहरुमा डाईलेक्स डिसी ६२ बोतल, नाईट्रोजन ट्याबलेट १८७ थान र एसपि प्रोक्सिभन ट्याबलेट २३८ थान सहित पक्राउ गरि अवश्यक कार्वाही भैइरहेको प्रहरिले बतएको छ ।


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0