google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

मैथिली मा कन्या पुत्रा को निर्माण हुदै – यादव

मैथिली मा कन्या पुत्रा को निर्माण हुदै - यादव

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

मोहमद इर्शाद / बिराटनगर
सत्यम फ़िल्म्स को प्रालीको ब्यानरमा बिराटनगर बाट मैथिली चेतनामुलक, विकृत विसंगति, सामाजिक दृष्टि बाट संदेश मुलक लघु चलचित्र “कन्या पुत्रा” को निर्माण हुने भएको छ ।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

आईतवार बिराटनगर एक कार्यक्रम गरी निर्माता सत्यनारायण यादवले स्थानिय स्तरमा रहेको दक्ष, अनुभवी र सृजनसिल कलाकार तथा प्रविधिकहरुलाई साथमा लिएर प्रतिस्पर्धात्मक रुपमा सहभागी अगाड़ी लैजाने किसिमको संदेश मुलक मैथिली लघु चलचित्र कन्या पुत्रा को निर्माण थालिएको बताउनुभयो ।

यज्ञ प्रसाद पराजुलीको निर्देशनमा निर्माण हुने उक्त चलचित्रमा कथा / पटकथा मोहन ढकालको रहेको छ भने निर्माण नियन्त्रक राजेश कुमार भगत, मुख्य सहायक निर्देसक पवन शाह, संगीत प्रवलदीप बिश्वास र छायांकन जय कामतले गर्नुहुने छ । त्यसैगरी मुख्य कलाकारहरुमा सत्यनारायण यादव, संगीता यादव, डोमी कामात, प्रियंकला बिश्वास, बिन्देश्वर मन्डल र अवधनारायण लगायत निरज बल्याक को मुख्य भुमिका रह्ने छ ।

चलचित्रको विषय बस्तुमा प्रकाश पार्दै बाल बिवाह जस्तो राज्यले दन्डित गरी बन्देज लगाउदा पनि असफ़ल हुनुको मुख्य कारण र सामाधान खोज्ने प्रयत्नको वारी पारि रही कथाको विषय वस्तु रहेको जानकारी निर्देशक यज्ञ प्रसाद पराजुलीले दिनुभयो । व्यवसाईक तथा दक्ष कलाकारहरुले अभिनय गर्ने हुदा मैथिली वृत मा नया आयाम थपिने निर्माण नियन्त्रक राजेश कुमार भगतले बताउनुभयो । साथै मैथिली क्षेत्रमा रहेको विषय वस्तु पहिल्याउदै जाने निर्माता सत्यनारायण यादवको भनाई रहेको थियो ।


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0