Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
अनिल पाण्डेय
कलैया बारा
बारामा प्रहरी नै रक्षकबाट भक्षक बनेपछि अरु कस्को के लाग्छ। बाराको गँजभवानिपुरमा भारतबाट तस्करी भएर आएको आलु,प्याज कपडाहरु भण्डारन गरिने कार्य भईरहेको पाईएको छ।भण्डारन गरिएको समानहरु अरु बजारसम्म बिक्रिबितरण गरिने गरिएको पाईएकोछ।भारतको कटगेनवाबाट आलु प्याज ब्यापारी गुप्ता जि र रमोद जि को आलु प्याज कबहिगोढ नाका हुदै गँजभवानिपुर पुग्ने गरेको पाईएको छ। गुप्ता जि र रमोद जि को क्यारियरले लकडाउनको समयमा टाउँकोमा बोकि सिमा पारि ल्याई मोटरसाईकलमा २ देखि ३ बोरा सम्म लोड गरि दिनहु बिहानबेलुका गँजभवानिपुर सम्म पुर्याउने गरेको पाईएको छ।
नेपाल प्रहरी चौकिमा सम्पर्क गर्दा चौकि ईन्चार्ज बिदामा जानु भएको र एक हप्ता पहिले यहा हाजिर भएकोले यहाको बारेमा हामिलाई जानकारी नरहेको तर कसै कसैलाई केहि भारतिय समान ल्याएको देख्दा आफुहरु डराई छोडेको प्रहरी हवल्दार राजिव प्रसाद शर्माले जनकारि गराउनु भयो।
हिजो बिदा सकाएर आउनु भएको गँजभवानिपुर चौकि ईन्चार्ज सई राम उदय शर्मासँग फोनमा कुरा गर्दा सईलाई ब्लाकमेल गर्न खोज्नु भएको हो। कल डिटेल निकालि कर्वाहि गर्छु।कहिले सुराकि दिनु भएको हो भनि उल्टो झपार्नु भएको हो।
खुल्ला मदिरा भट्टि १० देखि १५ वटा सँचालन हुनु र भारतिय समान प्रहरीकै आँखा नजिक भण्डारन हुनुलाई प्रहरीको मिलोमतो हो भनि प्रष्ट हुन्छ भनि नाम न उल्लेख गर्ने शर्तमा स्थानियले जानकारी गराएकाछन।
सँम्भार:- cinnepal.com
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0