मंत्री सोनल
NMC College Brj
उषा यादव

पानिमा डुबेको अवस्थामा शव फ़ेला

पानिमा डुबेको अवस्थामा शव फ़ेला

0
NMC College Brj

पवन शाह

बिराटनगर / विराटनगर १५ को पारिजात टोलमा पानिमा डुबेको अवस्थामा एक पुरुष शव भेटिएका छ ।

मुख्य मंत्री २

शुक्रबार दिउँसो पानिमा शव तैरिरहेको अवस्थामा स्थानियहरुले देखेपछी प्रहरी लाई खबर गरेको थियो । उक्त भेटिएको शव विराटनगर– १५ पारिजात टोल बस्ने वर्ष ६० को ज्ञानकुमार थापाको रहेको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाले बताउनुभयो । उनका अनुसार बिहान घरबाट हिँडेपछि परिवारबाट उनी सम्पर्कविहीन बनेका थिए । घर परिवार तथा आफ़न्तहरु द्वारा थापाको खोजी गर्ने क्रममा आफन्त र स्थानीय बासिन्दाले एक खाडलमा पानी जमेर बनेको पोखरीमा दिउँसो ३ः३० बजेतिर शव देखेपछि प्रहरीलाई खवर गरेका थिए । इलाका प्रहरी कार्यालय रानीले शवलाई पोस्टमार्टमका लागिएको र घटनाको अनुसन्धान भैइरहेको प्रनि थापाले बताउनुभयो ।

पारस प्रसाद साह