google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

नेपाल ल्याउन लागेको लाखौको अवैध सामान एसएसबिले समायो

नेपाल ल्याउन लागेको लाखौको अवैध सामान एसएसबिले समायो

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

पवन साह

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

बिराटनगर / जोगबनि बाट नेपाल तर्फ़ ल्याउन लागेको ठुलो परिमाणमा अवैध कपडा एसएसबी को टोलीले बरामद गरेको छ ।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

एसएसबीको ५६औ वाहिनी जोगबनि बिओपि को टोलीले शनिवार सिमा पिलर नम्बर १७९/२ नजिक भारतिय रुपैया ४८ हजार मुल्य को कपडा संगै तस्करी मा संलग्न रहेको इश्लामपुर बस्ने मोह्म्मद सेहनलाई पक्राउ गरेको छ । बरामद गरियेका कपडाहरुमा १ सय ९२ थान कुर्ता सुरुवाल रहेको छ जस्को नेपाली मुल्य ७७ हजार रहेको छ । त्यही अर्को सिमा पिलर नम्बर १८०/६८ नजिक भारत बाटै नेपाल ल्याउन लागेको अवस्थामा बरामद गरिएको वस्तुहरुमा कस्मेटिक सामान सहित दुध पाउडरहरु एसएसबि ले बरामद गरेको छ । जस्मा स्किन साईन क्रिम ३१० थान जस्को भारतिय मुल्य ४२ हजार रहेको छ भने, मेडी सेल्फ़ी क्रिम ९ हजार २० थान को प्रिन्ट मुल्य रु ११ हजार ७ सय भारतीय रुपैया भएको, एक्सन क्रिम ४ सय ५० थान जस्को भारतिय मुल्य रु ३० हजार ६ सय रुपैया रहेको छ । त्यस संगै रु तिन हजार बराबर को दूध पाउडर र काजु २५ किलो जस्को मुल्य रु २२ हजार ५ सय रहेको एसएसबि ले बताएको छ । सुराकी को आधारमा एसएसबिले उक्त सामानहरु बरामद गरेको एसएसबि को प्रभारी बीरेन्द्र कुमार ले बताउनुभयो । बरामद गरिएको सामानहरुको कागजि प्रक्रिया पछि फ़ारबिसगंज कस्टम मा बुझाउने बताउनुभयो ।


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0