नेपाली जस्तो देखिने युवाको शव जोगबनिमा फेला पर्यो, पहिचान को लागी सक्दो सेयर गरौ

नेपाली जस्तो देखिने युवाको शव जोगबनि फ़ेला पर्यो, पहिचान को लागी सक्दो सेयर गरौ

0

बिराटनगर / रानी – जोगबनी नजिक रहेको नेपाल भारत सिमा नजिक दसगजा बाट करिब ३० मिटर भारत तर्फ़ रेल्वे को चौरमा बिहिवार बिहान एक युवा को पहिचान नखुलेको शव फ़ेलापरेको छ ।

हेर्दा नेपाली जस्तो देखिने पहिचान नखुलेको अन्दाजी वर्ष २२ को जस्तो देखिने युवाको शव जोगबनि रेल्वे चौरमा रहेको को जंगलमा भेटिएको हुनाले त्यस्को पहिचान नखुलेपछी प्रहरीलाई शव बुझन समस्या भएको हो ।

भरतिय प्रहरीको अनुसार उक्त शव नेपाली युवकको हुनसक्ने र सर सामानहरु खरिद वा लागुऔषध सेवनको निम्ति जोगबनि आएको हुनुपर्ने बताउछन । त्यही भरतिय भुमिमा भएको शव को पहिचान न हुन्जेल सनाखत गर्न समस्या भएको इलाका प्रहरी कार्यालय रानी प्रमुख दिपक थापाले बताउनुभयो

Leave A Reply

Your email address will not be published.