मंत्री सोनल
सुवर्ण गापा
उषा यादव

गाईगोरु नेपाल प्रहरीद्वारा निय​न्त्र​न​मा

0
पचरौता नपा

अनिल पाण्डेय

बारा कलैया

मट्टीअर्वा प्रहरी चौकिले आज बिहान ३ बजेको समयमा बाराको फेटा गाउँ पालिका वडा नम्बर ६ पुरैनिया गम्हरियामा रहेको चण्डिमाई मन्दिर को छेउमा रहेका सडकको बाटो हुदै नेपाल बाट भारत तर्फ ल्यजादै गरेको बेला छव ओटा गोरु दुई ओटा गाई गरि आठ ओटा पशु चौपाया नियन्त्रणमा लिएको छ।

मुख्य मंत्री २

बिशेष सूचना को आधारमा मट्टीअर्वा प्रहरी चौकीका ईन्चार्ज अशोक कुमार कुर्मीको टोलीले उक्त चौपायालाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिएको पशु चौपायालाई आजै बिरगंज भन्सार पठाउने बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्ण प्रसाद पङेनी बताएका छन र बारामा आफुले आएपछी अपहरण चोरी तस्करी जस्ता कामहरू लाई कडाईको सथ निगरानी गरेको पङेनीले बताए।

सँम्भार:-cinnepal.com

पारस प्रसाद साह

Leave A Reply

Your email address will not be published.